bal bibahसुर्खेत पुस ४ । उमेर नपुग्दै विवाह गरेको भन्दै प्रहरीले सुर्खेतमा ३ जनालाई फत्राउ गरेको छ । वीरेन्द्रनगरस्थित एक युवकले उमेर नपुगेकी बालिका बिबाह गरेपछि प्रहरीले बेहुलासहित ३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला बालकल्याण समितिले उजुरी हालेपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वति र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो । अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया