Mother_Daughter_Murder

४ पुष चन्द्रपुर । रौतहटको हर्दिया पल्टुावा–३ मा धारिलो हतियार प्रयोग गरी घाँटी र टाउको काटेर आमाछोरीको हत्या भएको छ ।हर्दिया पल्टुवा–३ बस्ने रामबालक साहकी श्रीमती ४० वर्षीया रेनु साह र उनकी १० वर्षीया छोरी अंकिता साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।बिहान करिब ५ बजे शव फेला परेपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले जानकारी दिए ।अन्नपुर्णपोष्टबाट

तपाईको प्रतिक्रिया