Sonia-and-Rahul-Gandhi

४ पुस, काठमाडौं । नेशनल हेराल्ड प्रकरणमा दिल्लीको पटियाला हाउस अदालतले कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीसँग धरौटी लिएको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार अदालतले दुबैलाई ५०-५० हजार धरौटी लिएको हो । यसमा मुद्धा दायर गर्ने भाजपा नेता सुब्रमण्यम स्वामीले धरौटीमा छाडेकोमा अदालतमै विरोध गरेका छन् । सोनिया र राहुलका वकिल कपिल सिब्बलले भने-अदालतले दुबैलाई कुनै सर्त राखेको छैन र यसबारे अर्को सुनुवाई २० फेब्रुअरीमा हुनेछ ।’

तपाईको प्रतिक्रिया