jau५ पुष काठमाडौ । कुनै सय मुलुकको मुख्य पाँच बालि भित्र पर्ने जौ उत्पादन घटेपछि अहिले पुजा आजाका लागि आवश्यक पर्ने जौ पनि बिदेश बाट आयात भइरहेको छ ।परम्परागत रुपमा उत्पादन हुदै आएको र धार्मिक महत्व बोकेको जौ उत्पादन घटेपछि छिमकी र युरोपमा भर पर्नु परेको हो ।सरकारी तथ्याङ अनुसार आर्थिक वर्ष २०७१\७२ मा ३२ करोड ५३ लाख ३८ हजार मुल्यको जै भारत, चीन र युरोपका केही देशहरुबाट आयात भएको छ । आजको नागरिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया