salnal५ पुष काठमाडौ । बिजुली,इन्धन तथा खाना पकाउने ग्यानसको हाहाकारु भएको अबस्थानमा अब बच्चाको सालनादलबाटै कायो ग्यास उत्पादन गरि त्यसबाट खान पकाउने तथा अन्य काम कार्यका लागि प्रयोग गरिने भएको छ ।त्यस्तो बायोग्यास नेपालमा सबै भन्दा बढि प्रसुती गराउने परोपकार प्रसुती अस्पतालमा बच्चाको सालनाललाई कच्चा प्रदार्थको रुपमा प्रयोग गरेर उत्पादन गर्न लागिएको हो ।

दैनिक रुपमा ३० देखि ४० किलो सम्म बच्चाको साल नाल जाँमा हुने परोपरकार अस्पतालमा सो बाटै बायो ग्यास उतपादन गर्ने तयारी भइरहेकोअस्पतालका डाक्टर जागेश्वर गौतमले बताए । आजको गोरखापत्रमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया