cold-in-kathmandu५ पुष काठमाडौ । अरब सागबाट आएको पश्चिमी वायु र न्यनचापिय प्रणालीको असरपछि शुक्रबार देखि मुलुक भरी चिसो बढेको छ ।शनिबार यो वर्षकै सबै भन्दा चिसो दिनको रुपमा रेकर्ड भएकोजल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।शनिकार उपत्यताको तापक्रम २ डिग्री मापन गरिएको थियो ।जल तथा मौसम बिज्ञान विभागका अनुसार यो साता भरी भनि चिसो हुने जनाएको छ ।चिसो बढेपछि पानी पर्ने सम्भावना भने कम रहेको बिभागले जनाएको छ । आजको राजधानीमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया