Altra-Light-Flightपुष ६ काठमाडौ । नेपालमा विदेशी पर्यटनको औषत बसाइ अवधी ६ दिनमा झरेको छ ।सन २०१४ मा योअवधी १२.४४ दिन रहेकोमा यो वर्ष सन २०१५ को जनवरी देखि अक्टोवर सम्म जम्मा ५ दिन रहेको संस्किृती पर्यटन तथा उ्ड्यन मन्त्रालयले तयार पारेको प्रतिवेनमा जनाएको छ ,।मन्त्रालयका सहयाक प्रवक्ता तगा उपसचिब राजेन्दै सिग्देलका अनुसार गत वर्ष हवाइ मार्गबाट नेपालमा साढे ६ लाख पर्यटक आएकोमा यो वर्ष जम्मा ३ लाख मात्रै भित्रिएका छन ।पर्यटक संख्या आधा घटेको र बसाइ अबधी पनि सोही अनुसार कम भएको सिग्देलले बताए ।आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया