bis sewan८ पुष कञ्चनपुर ।कञ्चनपुरको वेदकोट नगरपालिका–१३ शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई आफ्नै सौतेनि छोरीलाई विष सेवन गराई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।घरभन्दा झण्डै एक किलोमिटर टाढाको चौधरा नदीको किनारामा छोरीको शव गाड्ने क्रममा पन्तलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।घटनाको थप अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया