२४ असोज इनरुवा
सुनसरीको श्रीपुरमा एम्बुलेन्सको ठक्करबाट तीन जना घाइते भएको छन् ।
श्रीपुर ९ कटानमा पुर्वबाट पश्चिम आउँदै गरेको स १ झ ४७६ नम्बरको एम्बुलेन्सले को ९ प ५९६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार सप्तरीका फिरोज खान र मरियम खातुन र रौकिया खातुन घाइते भएका छन् । उनिहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया