kapilsharma

पुष ९ ।भारतीय टेलिभिजनमा सबै भन्दा चर्चित र लोकप्रिय बनेको ‘कमेडी नाइट्स वीथ कपिल’ अन्तत बन्द हुने भएको छ । यसको अन्तिम एपीसोड १७ जनावरीमा प्रदर्शन हुने भएको छ ।केही महिनादेखि कार्यक्रम सञ्चालक कपिल शर्माको कलर्स च्यानलका प्रतिनिधीसँग मनमुटाब र आफु अन्य चलचित्रमा व्यस्त हुने भएपछि उनले कार्यक्रम बन्द गर्न लागेका हुन् । डिसेम्बरमै कार्यक्रम बन्द गर्ने सोच बनाएको बताउँदै कपिलले भनेका छन् ‘च्यानलले १७ जनावरीसम्म कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकाले १७ जनावरीमा अन्तिम एपीसोड प्रशारण हुने भएको छ ।’इताजाबाट

 

तपाईको प्रतिक्रिया