trusted online casino malaysia
trusted online casino malaysia

bunaiपुष ९ एजेन्सी । ब्रुनाइका राजा सुल्तान हसनले क्रिसमस मनाउने कारवाही गर्ने भएका छन।उनले क्रिश्चियन धर्मालम्वीहरु मनाउने गरिएको क्रिसमस बुनाइमा मनाए ५ बर्ष जेल सजाय भेग्नु पर्ने चेतावनी लिएका छन।साथै उनले ब्रुनाईमा क्रिसमस मनाउनेलाई मात्रै होइन बधाइ दिने वा क्रिसमसको झल्को दिने टोपी समेत लगाएको भेटिए उक्त कारवाही गरिने चेतावनी दिएका छन।विश्वभरी क्रिसमस अन्य धर्मालम्वीहरुले मनाउने फेसन सुरु भएपछि ब्रुनाईका राजाले आफनो देशका मुस्लिम नागरिकलाई यस्तो चेतावनी दिएका हुन। ।यसैगरी क्रिश्चियन समुदायहरुलाई भने प्रशासनको अनुमति लिएर क्रिसमस मनाउन अनुमती दिएका छन ।तर त्यसमा क्रिश्चियन समुदायले क्रिसमसको उत्सवमा मुसलमानलाई सहभागी गराए उनीहरुमाथि पनि कारवाही गरिने सुल्तान बोल्कियाको चेतावनी दिएका छन ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia