Pmo-Office

पुष ११ काठमाडौं–महाभूकम्पको नौ महिनापछि सरकारले गठन गरेको ‘पुनर्निर्माण प्राधिकरण’ को प्रमुख कार्यकारी अधिकृत सिइओमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले हाल नगरविकास कोषका कार्यकारी निर्देशकसमेत रहेका ज्ञवालीलाई प्राधिकरणको सिईओ बनाएको हो । पाल्पा कुसुम खोलाका ज्ञवाली पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सहरी योजनासम्बन्धी अध्ययन गरेका व्यक्ति हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया