trusted online casino malaysia
trusted online casino malaysia

anita-yadhav

११ पुष काठमाडौं । अनिता यादव, पुर्व राष्ट्रपति डा रामवरण यादवकी छोरी हुन् । सामाजिक सञ्जालमा निकै सक्रिय अनिता बेला बेलामा सकारात्मक सन्देश सहितका स्टाटसहरु राखिरहेकी हुन्छीन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा पुरुषलाई सुन्दरता पछाडि दौडने प्रबृत्तिको मानिन्छ भन्दै महिलाको ब्यवहार र तवर तरिकाले सुन्दरता झल्काउछ भन्दै त्यसतर्फ संकेत गरेकी छिन् ।

उनले हाम्रो बाहिरी सुन्दरता त जन्मदा देखे नै आएको हो जुन चाहेरे पनि परिबर्तन गर्न सकिदैन तर भित्रि सुन्दरता प्रतेक पल परिवर्तन गर्न सकिन्छ भन्दै भित्रि सुन्दरता हेर्न सुझाव दिएकी छिन् ।मानिस बाहिर बाट जति सुकै सुन्दर भए पनि भित्रि रुपमा सुन्दर छैन भने त्यसको सुन्दरता बेकार हुन्छ भन्दै उनले युवाहरुलाई सुन्दरताका बारेमा गम्भीर बन्न आग्ह समेत बनेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia