१२ पुष एजेन्सी । अमेरीकामा अाएकाे शक्तिशाली हावाहुरीका कारण १८ जनाको मृत्यु भएको छ । अमेरीकाको मिसिसिपी राज्यमा १० जना र टेक्ससमा ६ जना अराकांश १ जना र अलाबाका १ जनाको हावाहुरी र तुफानको कारण मृत्यु भएको बिबिसीले जनाएको छ ।हावा हुरी संगै बाक्लो हिउ परेपछि यातायातको साधनहरु समेत चल्ल सकेका छैनन । यस्तै समाचार अनुसार मिसिसिपीमा ५६ जना घाइते भएका छन भने ४०० भन्दा बढि घरहरुमा क्षति भएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
उपचारका क्रममा कुवेतका राजा शेख शबाजको निधन
कुवेत / कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। न्युज एजेन्सी एएनआईले नार्कोटिक्...
‘नक्कली सगरमाथा आरोही’ लाई प्रतिष्ठित पुरस्कार
नयाँदिल्ली। भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित ते...
एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात...
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा
इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी म...
महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्। सोमबार चलचित्र हेर्नका लागि धेरैले...