salman-cake

पुष १२ मुम्बई । बलिउड नायक सलमान खान ५० वर्ष पुरा भएका छन् । उनको जन्मदिन मनाउनका लागि बलिउडका हस्तीहरुको जमघट भएको थियो ।सलमानले मुम्बईको पनवेलमा राति १२ बजे केक काट्दा हल गुन्जायमान भएको थियो। सलमानको जन्मदिनमा तब्बु, सानिया र फराहले सेल्फी खिचिरहेको तस्वीर सार्वजनिक भएको छ ।यस्तै अनिल कपुर, अमिषा पटेल, करिश्मा, मलाईकालगायतका कलाकारहरु समेत सहभागी भएका थिए। सलमानको जन्मदिन मनाउँदै गरेका मस्तीका केही तस्वीरहरु बलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

salman-birthday-1 salman8 salman6 salman5 salman2 (1) salman3 salman4

 

तपाईको प्रतिक्रिया