trusted online casino malaysia
trusted online casino malaysia

बस्नेत ८ करोड, श्रेष्ठ १ करोड र ओलीसँग ७० लाख रुपैयाँ धरौटी माग 

Top-3-corrapted-Nepal-Army-Force-IGP

१२ पुष काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन पूर्व आइजीपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पूर्वआइजीपी सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओली छन्। उनीहरूलाई निलम्बित आइजिपी कोषराज वन्तको बयानका आधारमा पक्राउ गरिएको हो।उनीहरूले आफ्नो कार्यकालमा ढुवानीको नक्कली बिल बनाइ १५ करोड रुपैंया भन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ। अख्तियारले उनीहरुलाई आज बयानका लागी बोलाएको थियो।यसैबीच अख्तियारले सनतकुमार बस्नेतलाई ८ करोड, शैलेन्द्रकुमार श्रेष्ठलाई १करोड र बासुदेव ओलीलाई ७० लाख धरौटी माग गरेको छ। यदि उनीहरूले आज धरौटी बुझाउन नसके अख्तियारको हिरासतमा बस्नुपर्नेछ।अख्तियारले यसअघि सशस्त्र प्रहरीका निलम्बित आईजीपी कोषराज वन्तसँग १० करोड धरौटी लिएर छाडेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia