Nepali-Congress-Party-Flagकाठमाडौं , १५ पुस । नीतिभन्दा नेताले प्राथमिकता पाउँदा नेपाली कांग्रेसको १२ औ महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रम कागजमै सीमित भएको छ । महाधिवेशनलगत्तै चकिएको सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षको गुटगत विवादले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम अलपत्र परेको हो ।

पार्टी १३ औ महाधिवेशनमा जुटिसक्दा पनि अघिल्लो महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रम अपवादबाहेक व्यवहारमा आउन सकेका छैनन । बरिष्ठ नेता देउवालाई विश्वासमा पनि नलिने, पेलेर अघि बढ्ने सामथ्र्य पनि देखाउन नसक्ने सभापति कोइरालाको कार्यनीतिले महाधिवेशनबाट पारित नीति अर्थहीन बन्न पुगेको  छ । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया