Lok-Sabhaनयाँदिल्ली , १६ पुस।  भारतीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिअन्तर्गत नेपाल परामर्श बैठकको फलो अप मिटिङ मंगलबार भएको छ ।भारतीय लोकसभामा रहेका नेपाल समर्थक शुभेच्छुक दलीय नेताहरुको दबाबमा नेपालमा देखिएको ढुवानी तथा पारवहन समस्याका बारेमा थालिएको बहसमा कंग्रेस राष्ट्रवादीका नेता डिपी त्रिपाठीले संयोजकको भूमिका निर्वाह गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर  रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया