gunshoot

२६ पुष, कुवेत । काुवेतमा एक नेपाली चालकमाथी गोली प्रहार भएको छ । कुवेतको जाहारामा रहेका नाम ठेगाना सार्वजनिक नगरिएका नेपालीमाथि गोली हानेको अभियोगमा ३ किशोरलाई कुवेत प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एक जना साउदी अरबका र २ जना कुवेती नागरिक छन् ।चालकको खुट्टामा गोली लागेको थियो । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको कुवेती समाचार संस्था आयमन मतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया