- दिलिप कुमार साह


राजविराज। जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीमा गएराति आगलागी हुँदा करिब एक लाख पचास हजार मुल्य बराबरको क्षति भएको छ ।मनरुप यादवको गोठमा अचानक आगलागी हुँदा दुईवटा घर जलेर नष्ट हुँदा करिब एक लाख पचास हजार मुल्य बराबरको क्षति भएको यादवले जानकारी दिनुभयो ।अचानक सल्केको आगोलाई स्थानीय र प्रहरीद्वारा नियन्त्रणमा लिइएको थियो भने कुनै मानवीय क्षति नभएको एक स्थानीयले जानकारी दिए ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया