मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अोली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री बन्ने भएका छन्। उनले सोमबारनै सपथ लिने फोरम लोकतान्त्रिक पार्टीले जनाएको छ। फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने बताइएको छ। प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेट अघि मात्रै ८ बुँदे सहमति गरेर गच्छदार एमाले अध्यक्ष केपी ओलीको पक्षमा उभिएका थिए। साभार : सेतोपाटि
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाद्वारा राजविराजमा प्रदर्शन
राजविराज । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधीसभा बिघटन बिरुद्व शनिबार राजविराजमा प्रदर्शन गरेको छ ।रा...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप
हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका ...
सुनसरीमा सांसद कोषको रकम कहाँ कती ? हेर्नुस…
सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले द...
अनेम संघ (ओली पक्ष) भेलामा बाक्लो उपस्थिति
हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको इनरुवामा आयोजित ओली पक्ष आवद्ध अखिल नेपाल महिला संघको भेलामा सहभागि संख्या उल्लेखनीय देख...