- दिलिप कुमार साह

राजविराज । जिल्लाको राजगढ गाउँपालिकाले आफनो ६ वटै वडामा सरसफाईका लागि किटनाशक तथा लामखुट्टेको लागि औषाधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।कोरोना भाइरस (कोभिड–१९) को भाइरससहित अन्य संक्रमणको सम्भाव्तालाई मध्यनजर गर्दै गाउँपालिकाले विगत एक सातादेखि लामखुट्टे किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवका अनुसार हालसम्मा यस गाउँपालिकाका ट वटै वडामा पूर्णरुपले औषधी छर्किने कार्य सम्पन्न भईसकको छ ।

गाउँपालिकाको सबै वडामा औषधी छर्किने कार्य समाप्त भईसकेके जानकारी उहाले दिनुभयो । गाउँबासीलाघ वर्तमान अवस्थामा केही राहत होस् भन्ने उद्देश्यले औषधी छर्किने कार्यलाई अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभये । यसैक्रममा कोरोनाका सम्भावित विरामीहरुकालागि क्वारेन्टाइनमा रहेको जनता शंकर माध्यमिक विद्यालय परिसरमा समेत औषधी छर्किएको गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले जानकारी दिनुभयो ।

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया