ईलामको फाक्फोक्थुम-३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे साथीसंग घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बुलाई अविरल वर्षाको कारण खोलामा आएको बाँढीले बगाउदा उनि बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।







चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

तपाईको प्रतिक्रिया