इटहरी । इटहरी सिमरबना घुम्न जाँउ भन्दै १७ बर्षिय किशोरीलाई ९ जनाले बलात्कार गरेका छन् । इटहरी ११ स्थित सिमरबनामा एक १७ बर्षिय किशोरीलाई ९ जना युवाहरुले सामुहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । आफुलाई गत १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ ।

सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक एकान्त बगौचामा घारीमा युवाहरुले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । बलात्कार स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित ९ जनाले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन । २ जनालाइ पक्राउ गरिसकेको र बाँकी ७ जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।








चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

तपाईको प्रतिक्रिया