वर्तमान अवस्थाको सामाजिक चित्रण हो लकडाउन A Short Story. हामीले कोरोना भाईरसको माहामारीले समाज र देशमा देशवासीले सामना गर्दै आएको वास्तविकतालाई चित्रण गर्न खोजेका हौ र यस इनरुवा अनलाईनको Short Story को जगतमा पहिलो प्रयास पनि हो।
तलको लिंकमा क्लिक गरि पुरा सर्ट फिल्म हेर्न अनुरोध गर्दछौः










चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

तपाईको प्रतिक्रिया