- दिलिप कुमार साह

राजविराज । नेपाली काँग्रेसका बयोबृद्ध नेता भुपू अध्यक्ष एवम् नम्बर ५ का बुथ कमिटी अध्यक्ष शम्भु यादवको विहिवार निधन भएको छ । तत्कालीन सुकुम्बासी आन्दोलनमा गाउँपालिकाको सुकुम्बासीहरूको हक अधिकारको संरक्षणको लागि सशक्त रुपमा आवाज उठाउने तथा गरीब जनता र सामाजिक न्यायका निम्ति अनवरत रुपमा लडिरहने शम्भु जीको सप्तरी को राजनीतिकमा सक्रिय भूमिका रहिआएको कांग्रेसका जिल्ला सभापति दिनेश यादवले बताए ।

प्रदेश सभा सदस्यद्वय मो.समिम , गीता यादव गाउ कमिटी सभापतिद्वय सुगम्वर यादव भूपेन्द्र यादव रूपनी गाउँपालिका अध्यक्ष हरेराम यादव,वडा नम्बर ५ का अध्यक्ष लगायतले स्वर्गीय नेता यादवको देहावसानपर्ति शोक प्रकट गरेका छन् ।










तपाईको प्रतिक्रिया