- मुस्ताक आलम

लौकही । सुनसरीको कोशी गाउँपालीका ६ कटानबाट सशस्त्र प्रहरीले ९ थान डाइलक्स डिसि र २६४ थान कैप्सुल सहित एक जनालाई पक्राउ गरेको छ। शस्त्र प्रहरीवल श्रीपुरबाट खटिएको टिलीले कोशी गाउँपालिका १ का कृष्ण यादवलाइ पक्राउ गरेको हो ।

भारतको भिमनगरबाट लागुऔषध ओसारने क्रममा शुक्रवार बेलुका ८ बजेको समयमा बिओपी श्रीपुरका इन्चार्ज पुर्ण दाहाल नेतृत्वको टोलिले बरामद गरेको हो । बिओपी सशस्त्र प्रहरी वलका पुर्ण दाहालका अनुसार पक्राउ परेका कोशी गाउँपालिका १ बस्ने कृष्ण यादवलाई आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय लौकही सुनसरीलाई बुझाएको छ ।








तपाईको प्रतिक्रिया