गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन। ताप्लेजुङ फुङलिङ-९ बाट दुई जना पक्राउ परेका हुन। पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ ९ घर भएका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन ।

उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।








तपाईको प्रतिक्रिया