accident-kharta-130x106

२५ असोज इनरुवा

सुनसरी लौकहिमा दुई मोटरसाईकल आपसमा ठोकिदा एक जना महिला घाईते भएकि छिन।

पुर्व वाट पश्चिम जादै गरेको बा ६२ प ४१६२ नं को मोटरसाईकलले विपरित दिशा वाट आउदै गरेको स ५ प ८६९२ नं. को मोटरसाईकल लाई ठक्कर दिदा   सिराहा सिनपा ६ बस्ने वर्ष ६२ कि जहरा खातुन समान्य घाइते भएको सुनसरि प्रहरिले जनाएको छ।

तपाईको प्रतिक्रिया