देशभर आज कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।

त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।अब विभिन्न अस्पतालमा ५ हजार ३ सय ७० संक्रमित उपचाररत छन्।मन्त्रालयका अनुसार विगत २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म मृतक ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया