कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया महिलाकाे आइसोलेशनमा मृत्यु भएको हो ।
महिलामा कोरानाको लक्षण देखिएपछि आईसोलेसनमा भर्ना गरिएको थियाे । मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मृतकको स्वाब कलेक्सन गरेर परीक्षण गरिदैछ ।
पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा
पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा
Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020