आज प्रदेश १ मा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लाहरुमा ५७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४६ संक्रमित भेटिएका छन्। आज सबै भन्दा बढी मोरंगमा ४६ जनामा संक्रमण देखिएको छ। जसमा विराटनगरका २२ जना, रंगेलीका २२, कटहरीका २ जना रहेका छन। त्यसैगरी सुनसरीका ५ जनामध्ये धरानका १ जना, इनरुवाका १ जना र इटहरीका ३ जना रहेका छन्। झापामा भने आज ६ जना संक्रमित भेटिएका छन्। जसमा बिर्तामोडका १ जना र अर्जुन धाराका ५ जना रहेका छन।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया