राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नं. ३ को अन्धरी टोलमा खेतको पानी सार्वजनिक नहरमा निकाल्ने क्रममा विवाद हुँदा ६ जना घाइते भएका छन् । धानवाली गल्न लाग्दा स्थानीय बासिन्दाहरुले सार्वजनिक नहरमा आ–आफ्ना धानवालीमा लागेको पानी निकाल्ने क्रममा विवाद भएको हो ।

शनिबार स्थानीय देव नारायण यादव, संतोष मंडल, हरेराम यादव, उमेश कुमार मंडल, श्याम प्रसाद मंडल, सुरज मंडलको समुहले खेतको पानी सार्वजनिक नहरमा निकाल्ने क्रममा अर्को पक्ष आनन्द लाल यादव, सुरज नारायण यादव (सुरजा), हरेराम यादव, दिपेन्द्र यादव, र हरेराम यादवको छोरा सहितको समुहले उनीहरु माथी कुटपिट गर्दा घाइते भएका छन् ।घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । घाइते मध्ये देवनारायण यादव र संतोष मंडलको अवस्था गम्भिर भएकोले थप उपचारका लागि विराटनगर स्थित विराटनरसिंग अस्पताल लगिएको छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया