- अमर काफ्ले

साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा एक सय जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित पुरुषको परिवारका सदस्य सहित सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब संलकन गरिएकाहरुमा अधिकांश नेपाली कांग्रेस आवद्ध नेता तथा कार्यकर्ताहरु थिए । संक्रमण पुष्टि भएका व्यक्ति पार्टीको महाधिवेशन तयारीका क्रममा विभिन्न वडा र गाउँसम्म पुगेको पाइएपछि ठूलो संख्यामा स्वाब संकलन गरिएको थियो । मेेेेहतामा देखिएकाेे काेेेराेेेेना संंक्रमणकाे स्रोत भनेे पत्ता लागेेको छैैन ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया