इनरुवा माघ १०/
बसले मोटरसाइकललाई ठक्कर दिंदा सुनसरीको धरानका ४० वर्षिय राजेन्द्र नेपालको ज्यान गएको छ ।
कोशी राजमार्ग अन्र्तगत इटहरी २४ मा इटहरीबाट धरान तर्फ जाँदै गरेको को१ख १८१९ नम्वरको यात्रु बसले को१५प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपालको घटनास्थलमै ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया