इनरुवा, ११ माघ /
सुनसरीको कोशी कटान क्षेत्रमा हात्तिको आक्रमणमा परी एकजना घाइते भएका छन् ।
कोशी टप्पु वन्य जनतु आरक्षबाट निस्केको हात्तिको समूहले मध्यराती पश्चिम कुशाहामा आक्रमक्र गर्दा स्थानीय ५० वर्षिय शम्भु साह घाइते भएका हुन् । गम्भीर घाइते भएका साहको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया