trusted online casino malaysia
trusted online casino malaysia

नेपाल वैश्य युवा संघ प्रदेश नं. १ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। शुभ दिपावली तथा छठपर्वको अवसरमा उक्त कार्यक्रम हुने भएको हो। २०७८ कार्तिक १३ गतेका दिन उक्त शुभकामना कार्यक्रम इनरुवामा हुने भएको हो।

कार्यक्रममा शुभकामना आदान प्रदानका साथै वैश्य समाजको भुमिका सम्बन्धि बृहत बिचार गोष्ठी समेत हुने वैश्य युवा संघका जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताले इनरुवा अनलाईनसंग बताए। आयोजकले कार्यक्रममा पाँच हजार भन्दा बढीको उपस्थिति हुने जनाएको छ। नेपालमा वैश्य समुदायको जातीहरुमा ३६ वटा जातीहरु पर्दछन र राष्ट्रिय जनगणनामा वैश्य समुदायलाई एउटा कलष्टरको रुपमा लिनुपर्ने नेपाल वैश्य युवा संघको धारणा रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia