trusted online casino malaysia
trusted online casino malaysia
- सुरेन्द्र मेहता

इनरुवा । सुनसरीको भोक्राहा नरसिंहको यादव टोलमा आगलागी भएको छ ।गाउँपालिका वार्ड न.७ यादव टोलमा आगलागी भएको हो। मंगलबार दिउसो साढे ३ बजेको समयमा आगलागी भएको थियोे । भने आगलागी बाट ६ वटा घर पुर्ण आगलागी भएर नष्ट भएको थियो ।भने तीन जनाको घरमा आगलागी बाट सामान्य क्षति भएको छ।

आगलागी हुँदा ९ वटा घर ,मोटरसाइकल २ वटा , बाछा १ वटा जलेर पुर्णरूपमा क्षति भएका छन भने १जना मानिस घाइते भएको छ ।आगलागी नटाई यादव, विसुन्देव यादव, विजय यादव , जितन यादव ,सूर्य नारायण यादव,तेजनारायण यादवको घर आगलागी बाट पुर्ण रूपमा जलेर नष्ट भएका छन। भने सलेद्र यादव , धर्मेन्द्र यादव, जितु यादवको घरमा आगलागी बाट सामान्य क्षति भएको छ । आगलागी बाट २९लाख५० हजार बराबरको क्षति भएको छ।

आगलागी बाट धनजनको क्षति भएकोमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखा बाट ९ थान राहतसामग्री प्याकेज वितरण गरिएको रेडक्रसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia