सरकारले भोली (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्षमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालले जनाएको छ ।मन्त्रालयका उपसचिव बसन्त भट्टराईले आज एक सूचना जारी गर्दै भोली (बुधबार) सार्वजनिक बिदा हुने जनाएका हुन् ।

 

तपाईको प्रतिक्रिया