सुनसरिकाे काेशी गाउपालिका १ लाैकहिमा बस र ट्रक आपसमा ठोकिदा आगलागि भएकाे छ ।

विपरित दिशामा रहेका दुुई सवारि आपसमा ठाेकिदा आगजनि हुन पुगेकाे प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ ।

घटनास्थलमा पुगेकाे प्रहरिले उद्धार कार्य जारि राखेकाे जनाएकाे छ । सुनसरि प्रहरिका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार आगलागि हुदा बसमा बढि क्षति पुगेको देखिएको छ ।

घाइतेहरुलाइ उपचारकाे लागि अस्पताल पठाएको प्रहरिले बताएको छ साे घटनाकाे पूर्ण विवरण आउन बाकि रहेकाे बताएकाे छ । घटनाका प्रत्यक्षद्रशिले यात्रुबस र ट्रक आपसमा ठाेकिदा भएकाे आगलागिमा मानविय हताहति समेत भएकाे बताएका छन ।

सुनसरि प्रहरि प्रमुख सञ्जयसिंह थापाका अनुसार साे घटनामा १३ जना घाइते भएका छन । तिनजनाकाे मृतयु भएकाे आशंका रहेकाे उनले बताउ । उनले क्षतिको प्रारम्भिक अनुमान मात्रै भएकाले पुर्ण विवरण भने संक्लनका क्रममा रहेकाे जानकारि दिए।

तपाईको प्रतिक्रिया