जिल्ला सुसनरी भोक्राहा नरसिहं गा.पा ३ र ६ को सिमाना खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको छ। उक्त आगलागी भएको सवारी साधनमा ३ जना जली मृत्यु भएको हो।
निम्न घाईतेहरु:-
१) जिल्ला बारा निजगढ ९ बस्ने बर्ष ४३ को दिपक श्रेष्ठ,दाहिने खुट्टा र निधारमा चोट ,बोल्न सक्ने,ट्रकमा सवार,न्युरो बि.न रेफर । ९८४५१२२४८३
२) जिल्ला काठमाण्डौ काठमाण्डौ ३० माईतीदेबी ३० बस्ने बर्ष ५० को सदाकत मिया धनिया,टाउकोमा चोट ,बोल्न सक्ने, न्युरो बि.न रेफर । ९८४१६४०८५७
३) जिल्ला मोरङ मिक्लाजुङ गा.पा २ बस्ने बर्ष १९ को सबिन दाहल,दाहिने खुट्टामा चोट । बोल्न सक्ने ।९८०७०४६३९७ (घरतर्फ गएको )
४) जिल्ला उदयपुर चौदण्डीगढी न.पा ४ बस्ने बर्ष २२ को दिल कुमार बि.क,खुट्टा र निधारमा चोट ,बोल्न सक्ने, न्युरो बि.न रेफर । ९८१८००५५३८
५) जिल्ला पाचथर फिदिम ना.पा १० बस्ने बर्ष ३८ को पेवाहाङ जगेबु अनुहारमा चोट । बोल्न सक्ने ।९८०३२४७२१०( FH मा उपचाररत)
६) देश भारत जलपायुगुडी बस्ने बर्ष ६५ की अमृता लामा,सरिरमा भित्री चोट,अवस्था बोल्न नसक्ने । न्युरो बि.न रेफर
७) ऐ बस्ने निजको छोरी बर्ष ४२ की मुन्ना लामा प्रधान,घडामा चोट,बोल्न सक्ने ।(आफन्त ९७४२४८३८००) न्युरो बि.न रेफर
८) ऐ बस्ने निजको काकी बर्ष ५६ की मनिता लामा,हात खुट्टमा चोट,बोल्न सक्ने । बिराटनगर तर्फ रेफर
९) ऐ बस्ने बर्ष ६० को उमेश लामा,हात खुट्टमा सामन्य चोट,बोल्न सक्ने । न्युरो बि.न रेफर
१०) ऐ बस्ने बर्ष ३५ की रेखा लामा,हात खुट्टमा चोट,बोल्न सक्ने ।( बिराटनगर तर्फ रेफर)
११) ऐ बस्ने बर्ष ३५ को नर्गेन लामा,हातमा चोट,बोल्न सक्ने ।।( बिराटनगर तर्फ रेफर)
१२) ऐ बस्ने बर्ष ४० को सोनाम तामाङ,नाकमा चोट,बोल्न सक्ने ।।( बिराटनगर तर्फ रेफर)
१३) देश भारत UP बिहार बस्ने बर्ष २३ को महेन्द्र कनारे,हात खुट्टामा चोट,बोल्न सक्ने ।(जि.अस्पताल ईनरुवा बाट डिष्चार्ज)
१४) ऐ बस्ने बर्ष २५ को पर्व लाम्बा, हात खुट्टामा चोट,बोल्न सक्ने ।।(जि.अस्पताल ईनरुवा बाट डिष्चार्ज)
१५) जिल्ला दोलखा बिभु ७ बस्ने बर्ष ५६ को मिङमा शेर्पा,टाउकोमा चोट ,बोल्न सक्ने, न्युरो बि.न रेफर ।९८६३८०२०३०
१६) ऐ ऐ बस्ने निजको श्रिमती बर्ष ४३ की माया कुमारी तामाङ,हात खुट्टामा चोट,बोल्न सक्ने, ( बिराटनगर तर्फ रेफर)।
१७) ऐ ऐ बस्ने निजको छोरा बर्ष ११ को सुभाष तामाङ,टाउकोमा चोट,बोल्न सक्ने, ( बिराटनगर तर्फ रेफर)
१८) जिल्ला उदयपुर त्रियुगा न.पा १० बस्ने बर्ष २१ को रोशन मुर्मु, मुखमा चोट ,बोल्न सक्ने ।९८०४३८५८८४(उर्लाबारी आफ्नतकोमा गएको )
१९) जिल्ला मोरङ सुन्दरहरौचा ८ बस्ने बर्ष २३ को बिक्रम कटुवाल, मुखमा चोट , बोल्न सक्ने, न्युरो बि.न रेफर । ९८१२३६५२८१
२०) ऐ १० बस्ने बर्ष ४४ को सुभास घिमिरे,मुखमा चोट ,बोल्न सक्ने, ।( बिराटनगर तर्फ रेफर) ।९८२३१८७७९३
२१) जिल्ला ईलाम माईजोमाई न.पा ४ बस्ने बर्ष ४४ को गोपाल दाहाल,अनुहारमा चोट । बोल्न सक्ने ।९८४१६५९९४०( FH मा उपचाररत)
२२) जिल्ला तेर्हथुम दाङराषा ८ बस्ने बर्ष ३३ को जित बहादुर लिम्बु,टाउकोमा चोट । बोल्न सक्ने ।९८२७३०९९९२( FH मा उपचाररत)
२३) जिल्ला धनुषा धनुषा न.पा ६ बस्ने बर्ष २६ को राहुल कुमार मण्डल,टाउकोमा चोट , बोल्न सक्ने, न्युरो बि.न रेफर ।९८२७८२३६२६
२४) जिल्ला झापा मेचिनगर न.पा १ बस्ने बर्ष ३६ को नबिन दुङगेल,टाउकोमा चोट । बोल्न सक्ने ।(नोबेल बि.न. रेफर )
२५) जिल्ला नुवाकोट त्रिसुली ५ बस्ने बर्ष ३२ को जिवन कुमाल, हात खुट्टामा चोट,बोल्न सक्ने ।।(जि.अस्पताल ईनरुवा बाट डिष्चार्ज)
२६) ऐ बस्ने निजको श्रिमती बर्ष २२ कि सबिना कुमाल, हात खुट्टामा चोट,बोल्न सक्ने ।।(जि.अस्पताल ईनरुवा बाट डिष्चार्ज)
२७) जिल्ला आछाम कमलबजार ७ बस्ने बर्ष २१ को दिनेश अधिकारी, हात खुट्टामा चोट,बोल्न सक्ने । ९८०८०५६७०१।(जि.अस्पताल ईनरुवा बाट डिष्चार्ज)

तपाईको प्रतिक्रिया