सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ ।

पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो।

फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।

तपाईको प्रतिक्रिया