सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ ।
पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो।
फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेल फिल्ड संचालनको माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र
प्रयोग विहिन अवस्थामा रहेको इनरुवा जेल फिल्ड(खेल मैदान) संचालनमा ल्याउन माग गर्दै नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीले...
सुनसरीका उराँव युवालाई व्यवसायीक खेलाडी बनाउदै उराँव प्रतिष्ठान
सुनसरी जिल्लाबाट फुटवल खेलमा आवद्ध रहेका अग्रपत्तीका उराँव जातीका युवा खेलाडीलाई आवश्यक सामग्री वितरण गरिएको छ । नेपाल उ...
घाट निर्माणमा सहयोगको आग्रह गर्दै नगर प्रमुखलाई ज्ञापन
सुनसरी खोला किनारमा रहेको श्मशान घाट निर्माणमा सहयोगको आग्रह गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । आर्थिक अभावमा ...
सेवा निवृत्त कर्मचारीहरुलाई इनरुवामा सम्मान
सुनसरी सदरमुकाम इनरुवामा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवा ...
इनरुवाको बजेट झण्डै ७४ करोड
इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ...
भाेक्रहा नरसिंहका उत्कृष्ट कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कार
सुनसरीको भाेक्रहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमकाे अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहर...