आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विहान ७ बजे बाट सुरु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. १ श्री शारदा माध्यमिक विद्यालय अन्तरगर्त रहेको मतदान केन्द्रमा विहान ७ बजे बाट सुरु भएको मतदान केन्द्र अधिकृतले जनाएको छ ।

भोक्राहा नरसिंह वडा न . १ मा जम्मा ३२२८ मतदाता मध्ये १३५७ मत खसालिएको हो। मतदान केन्द्र अधिकृतको अनुसार दिउसो सम्म केन्द्र(क) ३४५ जस मध्ये २४१ महिला र १ ४१ पुरुषको मत खसालिएको छ। (ख) ३४५ जस मध्ये २ सय महिला र १४१ पुरुषको मत खसालिएको छ । (ग) २९७ जस मध्ये १४९ महिला र १४८ पुरुषको मत खसालिएको छ । (घ) ३७० जस मध्ये १७० महिला र १५० पुरुषको मत खसालिएको छ ।

तपाईको प्रतिक्रिया