इटहरी/ ब्रोडकास्टिङ एशोसिएसन नेपालका अध्यक्ष तथा बिज्ञापन बोर्डका सदस्य तथा अग्रज मिडियाकर्मी चन्द्र न्यौपानेको कोरोनाका कारण निधन भएको छ ।

सञ्चार तथा मिडियाका क्षेत्रमा आफ्नो जिवन समर्पित गरेका न्यौपानेको अल्पायुमै निधन भएको हो । इटहरीको सबैभन्दा पुरानो एफ एम सप्तकोशी एफ एमका स्टेशन म्यानेजर सहित रहेका न्यौपाने बौद्धिक,कृयाशील र प्रेरणादायी व्यक्तित्व समेत थिए ।


तपाईको प्रतिक्रिया