SAG2016२३ माघ काठमाडौं । भारतको गुहावाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भारतोलनकी खेलाडी देवीकुमारी चौधरीले नेपालका लागि पहिलो पदक दिलाएकी छन् ।
नेपाल प्रहरीकी देवीकुमारीले   वेटलिफ्टिङको ५४ किलो समूहबाट  कास्य पदक जित्दै नेपालको पोल्टामा पहिलो पदक दिलाएकी हुन्  ।

 

तपाईको प्रतिक्रिया