sakuntala rajesh

हातमा छुरा, निधारमा टिका र कालो फूलबुट्टे सारी र ब्लाउजमा देखिएका राजेश हमाल अभिनित फिल्म ‘सकुन्तला’ फिल्मकाे फस्ट लुक पोस्टर रिलिज भएको छ।  फिल्म दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। साे फिल्म आगामी वर्ष जेठ १४ गते रिलिज हुदैछ।

 

तपाईको प्रतिक्रिया