kp-oli-in-india

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । शुक्रबार ६ दिने राजकीय भ्रमणका लागि गएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा शनिबार मोदीले स्वागत गरेका हुन्। प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच आजै औपचारिक भेट वार्ता हुने कार्यक्रम छ ।

kp-oli-in-india1 kp-oli-in-india2 kp-oli-in-india3

तपाईको प्रतिक्रिया