२७ असोज इनरुवा
एकसाता अघि वेपत्ता भएका सुनसरीको प्रकाशपुरका जितबहादुर थापा मृत अवस्थामा फेला परेका छन् । प्रकाशपुर ४ का ५३ वर्षिय थापा प्रकाशपुर ७ स्थित कोशी नदी पारी फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया