१२ फागुन, पोखरा ।पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाजका पाइलट रोसन माननधरले जहाज उडाउन अघी फेरी भेटौला भन्दै हात हल्लाएर छुटेका बिमान स्थल बताउछ ।

पोखरा बिमानस्थलबाट बिहान ७ बजेर ५७ मिनेटमा उडान सुरु भएको बिमानका पाइलट मानन्धरले बोलेको त्यही शब्द उनकालागि अन्तिम शब्द बनिन पुग्यो ।

दुई बालबालीकासहित २३ जना यात्रुहरु रहेको सो बिमान १३ मिनेट सम्म् सम्पर्कमै रहेको पोखरा बिमानस्थलले बताएको छ । हराएको जहाज खोज्न सेनाको १ वटा र डाइनास्टी एयरको २ वटा हेलिकप्टर परिचालन गरिएको छ।

 

तपाईको प्रतिक्रिया