kastamandap-air

१४ फागुन, काठमाडौं । काष्टमाण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको खबर प्राप्त भएकाे छ । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको जानकारी हुन अाएकाे छ ।

११ जना सवार रहेकाे बिमान नेपालगञ्जबाट जुम्लाका लागि उडेको बताइएकाे छ । घटनास्थल तर्फ उद्धारका लागि शुरक्षाकर्मीहरू परिचालन गरीसकेकाेले अहिलेनै केही भन्न नमिल्ने कालिकाेट प्रहरीले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया